Butwal Today

फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन डा. केशव श्रेष्ठ भेटिए

२ असार २०८२, सोमबार
अ+
अ-

 काठमाडौं ।

फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठलाई प्रहरीले भेटेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार, डा. श्रेष्ठलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रिनाथ बुटिक रिसोर्टमा भेटिएको हो। उनी बालाजुबाट पक्राउ गरी प्रहरी कार्यालय भद्रकालीमा ल्याउँदैछ।

फेसबुकमा लामो स्टाटस लेखेपछि सम्पर्कबिहीन भएका डा. श्रेष्ठको खोजी प्रहरीले तीव्रता दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?