Butwal Today

सुनको मूल्य ४ हजार २ सय रुपैयाँले वद्धि

३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-
काठमाडौँ, ३० जेठ ।
आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ भने चाँदी पनि १५ रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन एक लाख ९७ हजार १०० कायम भएको छ । हिजो सुन १ लाख ९४ हजार ९ सयमा कारोबार भएको थियो ।
एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।