ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

मिस वर्ल्ड २०२५ को उपाधि थाइल्यान्डकी ओपल सुचातालाई

१८ जेष्ठ २०८२, आइतबार
१८ जेष्ठ २०८२, आइतबार

काठमाडौँ ।

सन् २०२५ को मिस वर्ल्डको ताज थाइल्यान्डकी सुन्दरी ओपल सुचाता चुआंगश्रीले जितेकी छन्। भारतको हैदराबादमा शनिबार बेलुका सम्पन्न अन्तिम समारोहमा ७२औं संस्करणको उपाधि ओपलको पोल्टामा परेको हो। अघिल्लो वर्षकी मिस वर्ल्ड क्रिस्टिना पिस्ज्कोभाले उनलाई ताज पहिर्‍याउँदै औपचारिक रूपमा विजेताको घोषणा गरिन्।

२१ वर्षीया ओपल अन्तर्राष्ट्रिय सम्बन्ध विषय अध्ययनरत छिन् र प्रतियोगिताको विभिन्न चरणमा आत्मविश्वास, बौद्धिक क्षमता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले उनलाई उत्कृष्ट सावित गर्‍यो। अन्तिम चार प्रतिस्पर्धीहरूमा एशियाबाट थाइल्यान्ड, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्यान्ड र अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मार्टिनिक पुगेका थिए।

इथियोपियाकी हैसेट देरेज दोस्रो स्थानमा रहिन् भने तेस्रो स्थान मार्टिनिककी आरेली योहाचिमले हासिल गरिन्। मे ७ मा सुरु भएको यो भव्य सौन्दर्य प्रतियोगिता मे ३१ मा अन्त्य भएको हो।

नेपालबाट सृच्छा प्रधानले प्रतियोगितामा सहभागिता जनाए पनि उनी क्वार्टरफाइनल अर्थात् अन्तिम ४० मा पुग्न असफल भइन्। यसपटकको मिस वर्ल्डमा नेपालसहित १०८ देशका प्रतियोगी सहभागी थिए, जसले विविधता र अन्तर्राष्ट्रिय सौन्दर्य मान्यताको उत्कृष्ट प्रदर्शन प्रस्तुत गरे।

ओपलको जितसँगै थाइल्यान्डले फेरि एकपटक विश्वसामु आफ्नो सांस्कृतिक सौन्दर्य र प्रतिभा प्रस्तुत गर्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?