Butwal Today

कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट

१५ जेष्ठ २०८२, बिहीबार
अ+
अ-
काठमाडौँ, १५ जेठ ।
कृषि तथा पशुपन्छी मन्त्रालयका लागि सरकारले ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरिएको बताए।
उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरू ल्याइएको बताए। उनले किसानका लागि दूध, मासुजन्य पदार्थमा आत्मनिर्भर बन्ने, विभिन्न क्षेत्र तोकेर पकेट जोनमार्फत कृषिजन्य उत्पादनलाई बhttps://butwaltoday.com/?p=101125ढाउन गरी काम गर्ने दिने बताए।