ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

सेयर बजार ५.२१ अंकले घटेर २६७४ विन्दुमा झर्‍यो

१२ जेष्ठ २०८२, सोमबार
१२ जेष्ठ २०८२, सोमबार

काठमाडौं, १२ जेठ।

सोमबारको सेयर बजार घटावटतर्फ उन्मुख रह्यो। नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४ विन्दुमा थामिएको छ। अघिल्लो दिन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सेयर कर्जामा लाग्दै आएको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याए पनि त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेन। लगानीकर्ताहरू आगामी बजेटप्रति सशंकित छन्, विशेषतः पूँजीगत लाभकर बढ्न सक्ने सम्भावनाले उनीहरूको मनोबल कमजोर बनाएको देखिन्छ।

बजारको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा थोरै घटेको छ। अघिल्लो दिन ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ७ अर्ब ५८ करोडमा झरेको देखिन्छ। समग्रमा ९२ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको घटेको छ। सूचकमा बैंकिङ र उत्पादन तथा प्रशोधन समूहले मात्र थोरै सुधार देखाए पनि बाँकी सबै समूह घटेका छन्। विशेष गरी माइक्रोफाइनान्स समूह १.५० प्रतिशतले घट्दा अन्य समूहहरूमा पनि सानो प्रतिशतको गिरावट देखिएको छ।

कम्पनीगत रूपमा हेर्दा, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशतले उकालो लाग्यो। त्यसैगरी उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्तका सेयर पनि क्रमशः ६.१९ र ४.३१ प्रतिशतले बढे। यता, गुराँस लघुवित्तको मूल्य १० प्रतिशतले घट्दा, बाराही हाइड्रोपावर र अभियान लघुवित्तले पनि क्रमशः ९.८५ र ३.९२ प्रतिशतको गिरावट ब्यहोरे। कारोबार रकमको आधारमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रपंक्तिमा रहे। बजार अनुकूल नीतिका बाबजुद लगानीकर्ताहरूको सतर्कता र बजेटप्रतिको अनिश्चितताले सेयर बजारलाई स्थायित्व दिन नसकेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?