ट्रेंडिंग:

>> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस्

हाकिमको मिलेमतो दश लाख टेन्डर अस्वीकृत, ८ लाखमा पास

११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

बाँके, ११ जेठ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुखले बढी रकमको टेन्डर अस्वीकृत गरेका छन् । हिजो खुद्रा समानको टेन्डर ४ लाखको खोल्दा टेन्डर जसमा १० लाख एक हजार पुग्दा टेन्डर पुग्दा पनि अस्वीकृत गरेको नेपालगन्जका अन्सारी ब्रादर्शका सञ्चालक हारुण अन्सारीले बताए । उनले भने मैले दश लाख एक हजारको टेन्डर हाल्दा समेत मेरो टेन्डर स्वीकृत नगरी ८ लाखमा हालेको टेन्डर स्विकार गरेका छन् ।  टेन्डर भर्ने समय हिजो एक बजे तोकिएको थियो तर कार्यालय प्रमुख नभएको कारणले कर्मचारीले दिनभरि कुराए तर प्रमुख आउँदा समेत मेरो टेन्डर दर्ता भएन ।

मैले टेन्डर भर्नाका लागि नेपालगन्ज भन्सारका कार्यालयको नाममा रहेको बैङ्क खातामा तोकिएको ५० हजार रकम समेत तिरे पनि दर्ता नहुँदा मिलेमतो रहेको देखिन्छ । सरकारलाई २ लाख राजस्व बढी आउँदा पनि टेन्डर अस्वीकृत गरेर ८ लाखको टेन्डर स्वीकृत गर्न नेपाल सरकारलाई राजस्व घाटा लाग्नु व्यापारी अन्सारीले बताए । उनी करिब ३५ वर्ष देखि नेपालगन्ज भन्सार कार्यालयको टेन्डरको समान किन्दै आएको बताए ।

त्यस्तै टेन्डर को अब्ह्वान देखेपछि समान किन्नको लागि भन्सारको खातामा ३० हजार रुपैयाँ जम्मा गरे तर टेन्डर दर्ता नभएको नेपालगन्जकै व्यापारी सेराज साईले बताए । उनले भने जब मेरो टेन्डर नै दर्ता गर्नु थिएन भने किन रकम जम्मा गर्न लगाए । टेन्डर दर्ता नहुँदा मैले जम्मा गरेको पैसा किन फिर्ता भएन । यहाँ सबै मिलेमतो रहेको देखिन्छ । उनले भने, यस कार्यालयको टेन्डर किन एकै व्यक्तिको नाममा बारम्बार पर्छ धेरै रकमको टेन्डर हाल्दा समेत स्वीकृत किन गरिँदैन यो सबै मिलेमतो रहेको व्यापारी साईले बताए ।

यता नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले आफू बैठकमा भएको कारणले भेट्ना चाहेनन् । उनले फोनमा समेत जानकारी गराउन चाहेनन् । नेपालगन्ज भन्सार कार्यालयको एक दिनको काम होइन त्यहाँ हरेक टेन्डर मिलेमतोमा टेन्डर पार्ने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?