Butwal Today

दर्ज्यानी चिह्न प्रदान

२७ चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनीहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उनीहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?