Butwal Today

अध्यक्ष ओली र नेता लेखक रिहा

२६ चैत्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा उनीहरूलाई थुनामुक्त गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?