Butwal Today

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

२२ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?