© 2026
काठमान्डौँ ।
नेकपा एमालेका नेता कार्यकर्ताहरूले आज पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीका रिहाइको माग गर्दै उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
अध्यक्ष ओलीलाई प्रहरीले शनिबार भक्तपुरमा पक्राउ गरेको थियो । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।