Butwal Today

प्रधानमन्त्री बालेन सिंहदरबारमा, मन्त्रीहरूसँग छलफल जारी

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँग छलफलमा जुटेका छन् । उनी अहिले मन्त्रीहरूसँगको छलफलमा व्यस्त छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी मन्त्रीहरूसँग विभिन्न विषयमा छलफल गरिरहेका छन् ।

बालेन शुक्रबार प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन उनले पहिलो मन्त्रिपरिषद् बैठक बसेर चार वटा निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?