© 2026
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वमा गठन भएको सरकारले शासकीय सुधार, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन एक सय बुँदे कार्यसूची सार्वजनिक गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित १०० कार्यसूची पारित गरेको थियो। सोही कार्यसूची शनिबार सार्वजनिक गर्दै सरकारले सुधारको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको जनाएको छ।
मन्त्रिपरिषद्ले पारित गरेका १०० कार्यसूचीहरु