Butwal Today

बालेन सरकारमा यी १६ जना बन्दैछन् मन्त्री

१३ चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वरिष्ठ नेता बालेनको नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ। यद्यपि बालेनले अहिलेसम्म यो सूची राष्ट्रपतिको कार्यालयमा पठाइसकेका छैनन् ।

हेर्नुहोस् १६ सदस्यीय मन्त्रिपरिषद्‌को  सूची

बालेन्द्र शाह – प्रधानमन्त्री

स्वर्णिम वाग्ले – अर्थमन्त्री

सोबिता गौतम- कानुन

शिशिर खनाल – परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ- ऊर्जा

सुनिल लम्साल -भौतिक पूर्वाधार मन्त्री

सुधन गुरुङ – गृहमन्त्री

अमरेशकुमार सिंह – उद्योगमन्त्री

प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री

गीता चौधरी – कृषीमन्त्री

विक्रम तिमिल्सिना- सञ्चारमन्त्री

दीपक साह – श्रममन्त्री

सस्मित पोखरेल- शिक्षामन्त्री

खडक (गणेश) पौडेल – पर्यटनमन्त्री

सीता वादी- महिलामन्त्री

निशा मेहता – स्वास्थ्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?