Butwal Today

प्रधानसेनापति सिग्देल पूर्वहरूसँग समसामयिक परिस्थितिबारे छलफल

४ चैत्र २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।
प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन ।
सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग उनले मङ्गलबार छलफल र अन्तरक्रिया गरेका छन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?