Butwal Today

बुटवल महामेला तयारी पुरा

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

बुटवल । फर्वाड नेपाल मल्टिप्रपोजको आयोजनामा यही चैत १ बाट २५ गते सम्म बुटवल महामेला आयोजना हुने भएको छ ।

बुटवल देविनगर रङ्गशालामा आयोजना हुने मेलामा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति सहित जलपरि कपल डान्स, ब्रुज खलिफा, सहित लुम्बिनीको प्रतिमा सहितको सचिवालय आयोजना गरिने कम्पनीका अध्यक्ष गोविन्द भुसालले जानकारी दिए ।

आयोजक संस्थाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि मेलको तयारी पुरा गरिएको जानकारी दिएका हुन । बुटवल महामेलामा टिकटक प्रतियोगिता सहित डान्स प्रतियोगिता आयोजना गरिने भएको छ ।

मेलामा करिब ५ लाख दर्शक आउने र ५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?