Butwal Today

प्रत्यक्षतर्फ रास्वपाको १ सय सिटमा जित (सूचीसहित)

२४ फाल्गुन २०८२, आइतबार
अ+
अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १०० सिट जितेको छ ।

मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नतिजा सार्वजनिक हुँदा १०० सिटमा जित पक्का गरेको हो ।

दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १४ सिट जितेको छ ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ७ सिट, नेपाल कम्युनिस्ट पार्टी ले ६ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ सिट र स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन् ।

निर्वाचित भएका रास्वपाका १०० उम्मेदवारहरूः

१. बालेन्द्र शाह
२. इन्दिरा राना मगर
३. सोविता गौतम
४. डा. लेखजंग थापा
५. हरि ढकाल
६. सुलभ खरेल
७. रुविना आचार्य
८. सुनिल लम्साल
९. बदनकुमार भण्डारी
१०. राजन गौतम
११. राजकिशोर महतो
१२. अशोककुमार चौधरी
१३. नरेन्द्र साह कलवार
१४. निशा डाँगी
१५. नरेन्द्रकुमार गुप्ता
१६. विक्रम खनाल
१७. कमल सुवेदी
१८. नीतिमा भण्डारी
१९. मनिष झा
२०. विपिनकुमार आचार्य
२१. तोसीमा काकी
२२. देवराज पाठक
२३. रविन महतो
२४. राजीव खत्री
२५. मनीष खनाल
२६. रहबर अन्सारी
२७. कृष्णकुमार कार्की
२८. सन्तोष राजवंशी
२९. अरबिन्द साह
३०. गणेश धिमाल
३१. खड्कराज पौडेल
३२. शिवशंकर यादव
३३. तौफिक अहमद खान
३४. प्रकाश पाठक
३५. स्वर्णिम वाग्ले
३६. बिना गुरुङ
३७. प्रदीप विष्ट
३८. गणेश कार्की
३९. गणेश पौडेल
४०. सीताराम साह
४१. तपेश्वर यादव
४२. अमरेशकुमार सिंह
४३. चन्दनकुमार सिंह
४४. डोलप्रसाद अर्याल
४५. प्रमोदकुमार महतो
४६. सुनिल के.सी.
४७. मोहनलाल आचार्य
४८. दिपकराज बोहरा
४९. धर्मराज केसी
५०. रुकेश रञ्जित
५१. सुरेशकुमार चौधरी
५२. दीपककुमार साह
५३. श्रीराम न्यौपाने
५४. अच्युतम लामिछाने
५५. आनन्दबहादुर चन्द
५६. उत्तमप्रसाद पौडेल
५७. सस्मित पोखरेल
५८. आशा झा
५९. रमेशकुमार सापकोटा
६०. रामाकान्तप्रसाद चौरसिया
६१. सागर ढकाल
६२. मधुकुमार चौलागाई
६३. खगेन्द्र सुनार
६४. पुकार बम
६५. धनञ्जय रेग्मी
६६. राजेशकुमार चौधरी
६७. खेमराज कोइराला
६८. कन्हैया बनियाँ
६९. गणेश पराजुली
७०. शिशिर खनाल
७१. विक्रम थापा
७२. सुशान्त वैदिक
७३. यज्ञमणि न्यौपाने
७४. बुद्धिप्रसाद पन्त (हरि)
७५. ज्ञानेन्द्र सिंह महता
७६. माधवबहादुर थापा
७७. सागर भुसाल
७८. बोधनारायण श्रेष्ठ
७९. विराजभक्त श्रेष्ठ
८०. भरतप्रसाद पराजुली
८१. बुद्धरत्न महर्जन
८२. सुशील खड्का
८३. जगतप्रसाद जोशी
८४. ताराप्रसाद जोशी
८५. राजुनाथ पाण्डे
८६. आशिष गजुरेल
८७. कोमल ज्ञवाली
८८. गोविन्द पन्थी
८९. धनेन्द्र कार्की
९०. रञ्जु न्यौपाने
९१. सूर्यबहादुर तामाङ
९२. सोम शर्मा
९३. आसिका तामाङ
९४. जनक सिंह धामी
९५. टेकबहादुर शाक्य
९६. रवि लामिछाने
९७. शम्भुप्रसाद ढकाल
९८. सुशीलकुमार कानु
९९. हरिप्रसाद भुसाल
१००. ई. जगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?