Butwal Today

रुपन्देही २: करीब २५ हजार मत गन्दा रास्वपाका खरेललाई १६ हजार मत

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

बुटवल । रुपन्देही २ मा २४ हजार ९२८ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले १६ हजार ७८८ मत प्राप्त गरेका छन् । उनी अरु उम्मेदवार भन्दा फराकिलो अन्तरले अगाडि छन् ।

मत गणना गर्दा सदर भएका २४१८२ मत मध्ये एमालेका उम्मेदवार विष्णु प्रसाद पौडेलले ३ हजार ५१७ मत मात्रै प्राप्त गरे। कांग्रेसका चुन्न प्रसाद पौडेलले २ हजार २६४ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपाका सुवास पाण्डे विश्वदीपले ४६३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?