Butwal Today

निर्वाचन परिणाम: ४० स्थानमा रास्वपा अघि

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभा सदस्यको बिहीबार  भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।

नेकपा (एमाले) पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?