Butwal Today

सप्तरी–४ मा रास्वपाका साह अगाडि

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

सप्तरी ।

सप्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह ९७५ मतसहत अगाडि रहेका छन् ।

निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार यहाँ एक हजार ५५६ मतगनणा गर्दा साहले ९७५ मत, जनता समाजवादी पार्टी ९जसपा० नेपालका डा बाबी सिंहले २४२ र नेपाली कांग्रेसका तेजुला चौधरीले १७६ प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?