Butwal Today

मुस्ताङमा कांग्रेसका उम्मेदवार थकाली निर्वाचित

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

मुस्ताङ ।

मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

उनले तीन हजार ३ सय ७ मत ल्याएर निर्वाचित भएका हुन् ।

यहाँ नेकपा एमालेका उम्मेदवार ईन्द्रधारा डाडु विष्टले १ हजार ८ सय ६ मत र रास्वपाका अधितीयचन्द्र थकालीले ७५९ मत ल्याएका थिए ।

मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?