Butwal Today

मोरङ–३ रास्वपाका कार्कीको अग्रता

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

सुन्दरहरैँचा ।  मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की एक हजार ९२५ मतसहित अग्रस्थानमा रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले एक हजार ८१० मतसहित उनलाई पछ्याइरहेका छन् ।

यसै गरी, श्रम संस्कृति पार्टीका अमीर मगरले एक हजार ७७६ र एमालेका इरन राईले ४९० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?