Butwal Today

काठमाडौँ–४ मा रास्वपाका बम अगाडि

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ । 

काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ः३० बजेसम्मको गणनामा नेपाली काँग्रेसका सचिन तिमल्सिनाले दुई हजार ७४४ र नेकपा (एमाले) का डा राजन भट्टराईले दुई हजार ३२७  मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २८ उम्मेदवार रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?