Butwal Today

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा गोरखामा मतदान

२१ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान ९ः१५ बजे गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनले निर्धारित समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । गोरखाका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति देखिएको छ । स्थानीय प्रशासनका अनुसार मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?