Butwal Today

तस्वीरमा बुटवलमा भएको कांग्रेसको सभा

१५ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

बुटवल । नेपाली कांग्रेसले बुटवलमा चुनाबी सभा गरेको छ। बुटवल देवीनगरमा गरेको सभामा कांग्रेस सभापति गगन थापाले सम्बोधन गरे। उनले कांग्रेसलाई जिताउनका लागि सबैले सामाजिक सञ्जालभन्दा बढी घरदैलोमा मतदाता भेट्नतर्फ ध्यान दिन आग्रह गरे।

कार्यक्रममा रुपन्देही २ का उम्मेदवार चुन्न प्रसाद पौडेल, १ का उम्मेदवार हिरा केसी र ३ का उम्मेदवार सुशील गुरुङले आफ्ना प्रतिवद्धतासहितको भनाई राखेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?