Butwal Today

बुटवलमा फागुन १५ गते बिदा

१३ फाल्गुन २०८२, बुधबार
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिकाले यही फागुन १५ गते सार्वजनिक बिदा दिएको छ। बुटवल उपमहानगरपालिकाले मगर दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको नगर प्रमुख खेलराज पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सो दिन बुटवल उपमहानगरपालिका अन्तरगतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र शिक्षण संस्थाहरु बन्द रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?