Butwal Today

तस्बिरमा हेर्नुस् नेपाली कांग्रेसको प्रतिज्ञा सभा

६ फाल्गुन २०८२, बुधबार
अ+
अ-

धनुषा । नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरू भएको छ। जनकपुरमा दिउँसो साढे २ बजे कांग्रेसको प्रतिज्ञा सभा सुरू भएको हो । यो सभामा कांग्रेसले आगामी निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्नेछ । सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायत उपस्थित छन् ।

तस्बिरहरू:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?