Butwal Today

जङ्गली हात्ती मृत फेला

२९ माघ २०८२, बिहीबार
अ+
अ-

झापा ।
कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानीय दीप ज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ । डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको जिप्रका झापाका प्रवत्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?