© 2026
जनकपुर-सिरहामा एक किसानमाथि गोली प्रहार भएको छ । खेतमा ट्याक्टर जोतिरहेका सिरहा नगरपालिका– १ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भएको हो ।
अज्ञात व्यक्तिको गोली प्रहारबाट यादवको घटनास्थलमै मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाले जानकारी दिए ।