Butwal Today

यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु

६ माघ २०८२, मंगलवार
अ+
अ-

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। लुम्बिनी प्रदेशका रुपन्देही १ मा हिरा केसी, २ मा चुन्नप्रसाद पौडेल, रुपन्देही ३ मा सुशील गुरुङ र रुपन्देही ५ मा भरत शाह चुनाब लड्दैछन्।

लुम्बिनी प्रदेशका उम्मेदवार

रुपन्देही १: हिरा केसी

रुपन्देही २: चुन्नप्रसाद पौडेल

रुपन्देही ३: सुशील गुरुङ

रुपन्देही ५: भरत शाह

रुकुम पूर्व : कुसुम थापा मगर

रोल्पा : सुदनकुमार ओली

प्युठान : डा. गोविन्दराज पोखरेल

दाङ १ : योगेन्द्र चौधरी

दाङ २ : किरणकिशोर घिमिरे

दाङ ३ : दीपक गिरी

पाल्पा १ : सन्दीप राना

पाल्पा २ : हिमालदत्त श्रेष्ठ

गुल्मी १ : चन्द्र भण्डारी

गुल्मी २ : भुवन श्रेष्ठ

नवलपरासी १ : विनोद चौधरी

नवलपरासी २ : देवेन्द्र कँडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?