Butwal Today

काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता

६ माघ २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले केहीबेरअघि निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?