Butwal Today

मैथलीमा बालेनको पहिलो सम्बोधन

५ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन)ले सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई मैथली भाषामा सम्बोधन गरेका छन् ।

सभामा बालेनले आफू काम गर्ने व्यक्ति भएको उल्लेख गर्दै भने, ‘म काम गर्ने मान्छे हुँ, काम गर्छु ।’

उनले काठमाडौँमा जस्तै देशभर काम गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै काठमाडौँबाट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गरिएको उदाहरण दिँदै अब देशभर बाँड्न जिम्मेवारी दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?