© 2026
बर्दिया, १७ पुस ।
बर्दियाको राजापुर नगरपालिका वडा नं. १० कर्मोहनीमा हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।
जापुर नगरपालिका वडा नं. १० स्थित दशगजा क्षेत्रमा हात्तीले आक्रमण गर्दा ४० वर्षीया बालिका सेनको मृृत्यु भएको प्रहरीले जानकारी गराएको हो ।
मृतक शरिरलाई प्रहरीले पोष्टर्माटमका लागि गुलरियामा रहेको बर्दिया अस्पतालमा पठाएको छ । भने थप विवरण आउन बाँकी छ ।