ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कांग्रेसले समानुपातिकतर्फ ११० जना उम्मेदवारको सूची बुझायो

१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

काठमाडौं-नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचन आयोगमा ११० जना उम्मेदवारको सूची बुझाएको छ।

कांग्रेसले हिजो निस्सा लिएर आज बिहान साढे ११ बजे उम्मेदवार सूची आयोगमा बुझाएको हो। कांग्रेसका १४ पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे समानुपातिकमा बसेका छन्।

यसपालि कांग्रेसले केही जेनजी, ३५ वर्षमुनिका युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार सूची बुझाइएको जनाएको छ।

कांग्रेसले २०६४ देखि २०७९ सम्म पटक पटक अवसर पाएकालाई यसपालि उम्मेदवार बनाएको थिएन। साथै कांग्रेस समानुपातिक सूचीमा चितवन जिल्लाका कोही पनि परेका छैनन्।

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल छोरी संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन र बलबहादुर केसी पत्नी रिना उप्रेती पनि समानुपातिक उम्मेदवार छन्।

चन्द्रमोहनको नाम २ ठाउँमा छ। कांग्रेसले जेनजी आन्दोलनका सहिद धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ।

 

यस्तो छ उम्मेदवार सूची-

भीष्मराज आङ्देम्बे

गोपालमान सिंह

थलकुमार लिंखा

विजय सम्बाहाम्फे

गीता गुरूङ

गीताकुमारी सेन्दाङ

सविता राई

प्रेमिका राना मगर

निर्मला गुरूङ

गोमाकुमारी भट्टराई

सुशीला ढकाल आचार्य

रूकमणिदेवी कोइराला

रिना उप्रेती

जमिल अख्तर मियाँ

गोमा केसी

डा. प्रमिला गच्छदार

मनुमाया विश्वकर्मा

चण्डेश्वर शर्मा खत्वे

नगमा शाहिद

चन्दन झा

मनहरि श्रेष्ठ

सत्यनारायण चौधरी

रामसुन्दर महरा

कञ्चनाकुमारी पासवान

निनु कर्ण

कविता यादव

सुजाता देवी

परमिला महतो

औरमिला कुमारी यादव

मोहम्मद अन्सार खाँ

डा. चन्द्रमोहन यादव

महेन्द्र यादव

रामनरेश कुशवाहा

राजेन्द्र जयसवाल

प्रियङ्का दास

पवित्रा सुनार

सहजान खातुन

शान्ताकुमारी तामाङ

नियती सिंह

ग्याल्जे शेर्पा

पेम्वा छिरिङ तामाङ

सेतेमान तामाङ

महेन्द्र थिङ

विनोदप्रकाश कायस्थ

जगतबहादुर तामाङ

गणेशमान चक्रधर

भीमसेनदास प्रधान

नारायण श्रेष्ठ

डा. गंगालक्ष्मी अवाल

रेणुका काउचा

कमला राजभण्डारी

सकुन्तला शर्मा

अर्जुननरसिंह केसी

श्रीविनोद भट्टराई

सीतादेवी देवकोटा

सीता थपलिया (उर्मिला)

उमा शिवाकोटी

शर्मिला श्रेष्ठ

छिरिङ डोल्मा शेर्पा

नरेन्द्रजंग थापा

हरिशरण नेपाली

संज्ञा पोखरेल पौडेल

जगतबहादुर बराम

आइबहादुर गुरूङ

रोमी गौचन थकाली

राधा कार्की

माया राना

इन्दिरा खनाल

पार्वती आचार्य

संगीता घिमिरे

सिर्जना मल्ल

सुन्दर स्नेही

रामानन्द चौधरी (ललन)

झकबहादुर पुन

पुष्पा श्रेष्ठ

सुनिताकुमारी सुवेदी श्रेष्ठ

तौला राना

डा. चन्द्रमोहन यादव

उषा राउत मिश्र

गंगा शाही

कृष्णप्रसाद अधिकारी

विमला गैरे

रिता सिंह वली

मधुप्रसाद न्यौपाने

मीनराज चौधरी

सन्तप्रसाद चौधरी

प्रतिमा चौधरी

देवीका नेपाली

ललिता सुनार

दुखीराम लोनिया

मिश्रीलाल यादव

दीपनारायण वर्मा

अकिल मियाँ

ध्रुवबहादुर मल्ल

रोम रोकाय

कालीबहादुर सहकारी

पार्वतीकुमारी गिरी

ताराबहादुर लामा

सरस्वती श्रेष्ठ

मानबहादुर नेपाली

हजारी नेपाली वादी

कविर सिंह कार्की

यज्ञनिधि कोइराला

दीपेन्द्रबहादुर वम

विद्यादेवी तिमिल्सिना

रिताकुमारी चौधरी

प्रिसिस महरा

कल्पना केसी

टेकबहादुर विक

हरिना कामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?