बुटवल ।
तमु ल्होसारको अवसरमा बुटवलमा आयोजित शान्ति -र्यालीमा गुरुङ समुदायको भेषभूसा, पहिचान र लोपोन्मुख विभिन्न सांस्कृतिक सामग्रीहरूको प्रदर्शन गरिएको थियो ।
तस्बिरहरू: विश्वास ढकाल