Butwal Today

कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन

१० पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

दिनभरजसो राजनीतिक भेटघाट गरेका काठमाडौँ महानगरका मेयर बालेन शाह ललितपुरको कुपण्डोलस्थित घरबाट निस्किएका छन्।

उनले आज दिनभर आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरेका थिए। बिहान ७ बजे कुलमान घिसिङसँगको भेटबाट राजनीतिक संवाद थालेका उनले अन्तिममा जेनजी प्रतिनिधिहरुसँग छलफल गरेर निस्किएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?