ट्रेंडिंग:

>> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै

न्यानो  कपडा बैंकलाई हस्तान्तरण

८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार
बुटवल, ८ पुस ।
रुपन्देहीमा सन्चालित लायन्स क्लब अफ बुटवल युथले जाडोमा प्रयोगमा आउने  न्यानो  कपडा बैंकलाई हस्तान्तरण गरेको छ
क्लबको  अभियान अन्तर्गत क्लोथ बैंक बुटवललाई करिब ३५० थान न्यानो कपडा हस्तान्तरण गरेको छ  क्लबको नियमित कार्यक्रम अनुसार  संकलित कपडा एक कार्यक्रमका बीच क्लोथ बैंक   तिलोतमा जानकी नगरमा रहेको अफिसमा गई अध्यक्ष कमल जि सी लाई  प्रदान गरिएको हो।
कार्यक्रम क्लबका अध्यक्ष लायन सूर्य पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो अध्यक्ष पाण्डेले मानवीय कार्यमा आफ्नो क्लबले हिमाली जिल्ला हरुमा न्यानो कपडा पुराउनु आफुहरुको उदेश्य रहेको र त्यहा का जनताले कपडा बैंक मार्फत आफुहरुले हस्तान्तरण गरेको कपडा प्राप्त गर्ने बताए  ।
 कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325 Pका डिस्ट्रिक्ट गभर्नर पीएमजीएफ लायन बालाराम भट्टराई प्रमुख ले आफू हरुको मुख्य उदेश्य गाँस बास कपास पूरा गर्नु रहेको बताउदै पौष माघमा न्यानो कपडा हुम्ला जुम्ला रोल्पा कपडा बैंक संग समन्वय र सहकार्य गरि काम गर्न पाउँदा खुसी लागेको बताउदै क्लबले शिक्षा स्वास्थ्य लगाएत को बारेमा थुप्रै काम गर्ने बताए  ।
 कार्यक्रममा  डिस्ट्रिक्टका द्वितीय उपाध्यक्ष पीएमजीएफ लायन मिनापन्थी  एम्बेस्डर अफ गभर्नर लायन दीपकप्रसाद श्रेष्ठल कपडा संकलन  संयोजक लक्षमण बन्जाडे  सञ्चारक्रमी दिनेश घिमिरे लगाएतले आ आफ्नो भनाइ राखेका थिय ।
नेपाल  क्लोथ एन्ड फुड बैंक बुटवलका अध्यक्ष कमल जिसीले क्लब संग समन्वय र सहकार्य गरेर आफू र आफ्नो टिम तयार रहेको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?