ट्रेंडिंग:

>> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला

घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु

६ पुष २०८२, आइतबार
६ पुष २०८२, आइतबार
दाङ ।
दाङको घोराहीमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औ साधारणसभा तथा नवौ अधिवेशन शनिबार घोराहीमा शुरु भएको छ ।
खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक  न्यौपानेले भरतपुर खानेपानीले उपभोक्ता मैत्री कार्यक्रम गरेर सबैलाई  शुद्ध पिउने पानी खुवाउने ब्यवस्था मिलाइएको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्न आग्रह गरे । उनले सबै नागरिकको पहिलो अधिकार खानेपानी भएको बताए ।
सोही कार्यक्रममा घोराही उपमहानगरपालिका वडा न १७ का  सदस्य भद्रबीर चौधरी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यवाहक अध्यक्ष भरतमणी पाण्डे, चौघेरा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष भेषराज आचार्य, उपभोक्ता रेवतीरमण भट्टराई, संस्थाका उपाध्यक्ष जंगबहादुर जिसी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सस्थाका सचीव एकेन्द्रबहादुर रानाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष डोमाकान्त अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रम बोल्दै संस्थाका अध्यक्ष गौतमले समय अनुकुल सस्थालाई प्रबिधि मैत्री कार्यक्रम लागू गरि सेवा प्रक्रिया थालिएको जानकारी  गराए ।
उनले  पानी ट्याङ्कीमा पानीको मात्रा र मोटर संचालन प्रक्रिया मोवाईल एप बाटै संचालन तथा अवलोकन गर्ने व्यवस्था मिलाएको  बताए ।   संस्थाको आफ्‌नै मोवाईल एप (Bharatpur water supply) रहेको छ त्यस एपमा उपभोक्ताले  धारा जडान गर्ने देखि हाल सम्मको वितिय विवरण उपलब्ध गराउने, मिटर रिडिङ भएको तर विल हराएमा  रिडिङ् गरेकै दिन उक्त विल सो एपमा उपलब्ध हुने,यस संस्थाको पुरानो पाईप लाईन कति साईज, कस्तो अवस्थामा छन सोको विवरण नभएको पाईप फुटन गएमा पाईप लाईन खनेर नै हेनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए ।
कसैको घर अगाडी पाईप फुटेमा सो जानकारी भएमा कुन ठाँउमा पाईप फुटेको हो सोको लोकेशन (ठाँउको वास्तवविक स्थान) थाहा पाउन तथा पुराना भौतिक संरचना र नयाँ पाईपलाईन तथा भौतिक संरचनालाई एककृित गरी एकै ठाँउमा मिलाई त्यसको विवरण डिजिटल गर्ने उदेश्यले गत भदौ महिनाबाट जि.आई.एस प्रणाली शुरु गरिएको अध्यक्ष गौतमले जानकारी दिए । अध्यक्ष गौतमले अहिले उपभोक्ताको धारामा दैनिक कम्तीमा १० घण्टा पिउने पानी उपलब्ध गराइराखिएको बताए ।
 अधिबेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि पौष ७ गते सोमबार उमेदवारको मनोनयन दर्ता र पौष १२ गते शनिबार मतदानको कार्यक्रम तय गरिएको कानुनी सल्लाहकार तथा निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिएका छन ।भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा हाल १ हजार ४ सय ८६ जना उपभोक्ता रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?