Butwal Today

निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, ३ पुस ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका छन् । मतगणनास्थल भृकुटीमण्डप पुगेका ओलीले आज सम्पन्न मतगणनामा अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका हुन् ।