Butwal Today

अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना

३ पुष २०८२, बिहीबार
अ+
अ-

‎बाँके, ३ पुस ।

सहकारी बचतकर्ताको न्यायको लडाइँमा सतिसाल झै उभिएका नेपालगञ्जका पूर्व मेयर तथा वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ता अस्वस्थ भइ भेरी अस्पतालमा भर्ना भएका छन् ।

उनकाे स्वास्थ्यमा समस्या अाएपछि भेरी अस्पतालकाे आइ सी यु मा भर्ना गरिएकाे हाे ।  २०८२ पुष एक गते देखि जिल्ला प्रशासन कार्यालय बाँकेमा आमरण अनशनमा रहेका गुप्ताको हिजो राती सुगर लेवल घटेपछी स्वास्थ्य अवस्था  बिग्रिए पछि अस्पताल भर्ना भएका हुन ।

हल उनकाे अवस्थामम सुधार भईरहेकाे भेरी अस्पताल प्रशासनकाे भनाई छ ।