© २०२३
बुटवल ।
पुष ३ गतेदेखि सञ्चालन हुन लागेको १६औँ औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को उद्घाटनपूर्व सन्ध्यामा बुटवलमा औद्योगिक जनचेतना ¥याली निकालिएको छ ।
¥यालीमा विभिन्न जातजातिका भेषभूषा तथा झाँकीसहित स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
तस्बिर : विश्वास ढकाल
