Butwal Today

सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत

२७ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, २७ मंसिर ।

जेनजी आन्दोलनपछि अनेरास्ववियु अध्यक्ष पदबाट हटाइएका डा. सुजन कडरिया नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि मनोनीत भएका छन् ।

१०८ जना मनोनीत प्रतिनिधि सूचीमा कडरिया पनि समावेश भएका छन् । त्यस्तै, पूर्व राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना, पूर्व राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य, दिनेशचन्द्र देवकोटा, भेषराज अधिकारी लगायतका नेताहरू पनि मनोनीत प्रतिनिधि बनेका छन् ।