ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

बुटवल ।

डिसेम्बर ९ अर्थात भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुटवलमा शान्तिपूर्ण प्रदर्शन भएको छ ।

बुटवलको देविनगर स्थित चौपारी परिसरमा – आर्थिक दण्डहिनता अन्त्य गर, भ्रष्ट शिर्ष नेतालाई कारवाही खोई ?, शिर्ष भ्रष्ट पात्रलाई कारबाही गर्नु सुशासनको माग, भ्रष्ट पात्र र प्रवृत्तिलाई ईतिहासले खारेज गरिसक्यो, नयां सरकार पनि पुरानै मार्गमा किन ? लगायतका नारा सहित प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय पुर्व सभापति गोविन्द खनाल, राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य, केन्द्रीय सचिव डिपि खनाल, उच्च अदालत बुटवल इजलास बार एसोसिएसन अध्यक्ष गोविन्द मरासिनी, पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष लालहरी पाण्डे, लुम्बिनी वाङ्गमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देही अध्यक्ष समुन्द्र जिसि, जिल्ला सभापति अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।

कार्यक्रममा जिल्ला सहसचिव तथा कार्यक्रम संयोजक अर्जुन कुवर, जिल्ला सचिव लीलाधर लुइँटेलले समेत बोलेको कार्यक्रममा शान्ति समाज जिल्ला उपसभापति कृष्ण पाण्डे, कोषाध्यक्ष मोहनिलाल न्यौपाने, जेष्ठ नागरिक संघ अध्यक्ष बाबुराम खनाल, तेजस्वी सहकारीका अध्यक्ष भोज ब केसी, नविन औद्योगिक विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेत, शान्ति समाज रुपन्देहीका कार्यसमिति सदस्य, आजिवन सदस्य ÷ साधारण सदस्य लगायत बुद्धिजीवी, नागरिक अगुवा, संघसस्थाका प्रमुख÷ प्रतिनिधि, संचारकर्मी÷पत्रकारहरुको उपस्थिति रहेको थियो ।

वक्ताहरुले भ्रस्टाचारलाइ निरुत्साहित गर्न सरकारले बिधिको शासन अक्षरस पालाना गर्नुपर्ने औल्याउँदै भ्रस्टाचारीलाइ कानुनी कठघरामा अविलम्ब उभ्याउनु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?