© २०२३
काठमाडौँ ।
सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएपछि सडक विस्तार कार्य हालका लागि स्थगित गरिएको जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै सडक डिभिजन कार्यालयले विस्तार कार्य स्थगन गरिएको जानकारी दिएको हो ।
यसअघि शनिवार हेटौँडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सीमा बढाउने उद्देश्यले डोजर चलाएर सयौँ संरचना भत्काइएको थियो ।