© २०२३
काठमान्डौ, १४ मंसिर ।
बझाङ जिल्लाको साइपाललाई केन्द्रबिन्दु भएर आइतबार मध्यान्ह १२ बजेर ९ मिनेटमा ४।४ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।