© २०२३
काठमान्डौ, ७ मंसिर ।
काठमाडौँको माइतीघरमा आइतबार जेनजी आन्दोलनका घाइतेको अगाडि राजावादी समूहले ‘राजा चाहियो’ भन्दै नाराबाजी गरेका छन् ।
घाइतेको उपस्थितिमा गरिएको सो नाराबाजीपछि जेनजी आन्दोलनमा आवद्ध युवाहरू आक्रोशित बनेका छन् ।




