ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कोशी प्रदेश समन्वय परिषद् कतारले चौथो अधिवेशन गर्दै

६ मंसिर २०८२, शनिबार
६ मंसिर २०८२, शनिबार
 कतार, ६ मङ्सिर ।
कतारमा स्थापित कोशी प्रदेश समन्वय परिषद् कतारले ” चौथो” अधिवेशन गर्ने भएको छ ।
कोशी प्रदेश समन्वय परिषद् कतार र प्रदेश मातहतका विभिन्न जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा “चौथो अधिवेशन तथा आठौँ स्थापना दिवस” आगामी २८ नोभेम्बर २०२५ का दिन भव्य रूपमा सम्पन्न गर्न लागेको हो ।
परिषद्का अध्यक्ष पदम कुमार घिमिरेले प्रवासमा रहेका नेपाली बिच सामाजिक एकता र कोसी प्रदेशका प्रवासी श्रमिकहरूलाई आई परेका विभिन्न समस्याहरूलाई समन्वय गर्दै आइरहेको प्रदेशको अधिवेशनको तयारीमा  जुटेको जानकारी दिए  ।
उनले अधिवेशनलाई सफल बनाउन प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरू सगं थप समन्वय गरेर नयाँ नेतृत्व चयनको लागि व्यापक छलफल भइरहेको बताए । कतारमा स्थापित विभिन्न संघ,संस्था सगं समन्वय गरेर कतारमा रहेका नेपालीहरूको हक हित र  संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने सक्ने नयाँ नेतृत्व चयन गरेर कार्यकाल हस्तान्तरण गर्ने आफ्नो इच्छा रहेको उनी बताउँछन् ।
अधिवेशनलाई सफल बनाउन आवश्यक तयारी पूरा भइराखेको र उत्साहपूर्ण बनाउने लक्ष्य कोशी प्रदेश समन्वय परिषद् कतारले राखेको छ ।अधिवेशनमा कतारमा रहेका नेपाली समुदायका प्रतिनिधि  विभिन्न प्रदेशका पदाधिकारी,सामाजिक अभियन्ताहरू कलाकार तथा पत्रकारहरू कार्यक्रममा उपस्थित भएर भव्य रूपमा सम्पन्न गरिदिन प्रदेश समन्वय परिषद्ले अनुरोध समेत गरेको छ । कतारको सनैयामा अवस्थित फुलवारि रेस्टुरेन्टमा सम्पन्न हुने अधिवेशनको बिहान ११ बजे देखि कार्यक्रम सुचारु हुने कार्य तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?