Butwal Today

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

३ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ३ मंसिर ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै नयाँ नियुक्ति गरिएको हो ।

निरौला बैंकिङ क्षेत्र तथा स्थानीय प्रशासनमा अनुभवी व्यक्ति मानिन्छन् । उनले विगतमा विराटनगर महानगरपालिकामा कर्मचारीका रूपमा पनि सेवा सम्हालेका थिए ।