Butwal Today

बुटवलमा एमालेको प्रदर्शन (तस्विरहरुसहित)

२९ कार्तिक २०८२, शनिबार
अ+
अ-

बुटवल, २९ कात्तिक ।

नेकपा एमालेले बुटवलमा प्रदर्शन गरेको छ । नेकपा एमाले रुपन्देहीको आयोजनामा शनिबार बिहान बुटवलमा प्रदर्शन तथा र्‍याली निकालिएको हो ।

लोकतन्त्र र संविधानको रक्षा तथा जेनजी पुस्ताको माग सम्बोधनका एजेन्डासहित प्रदर्शन गरिएको एमाले रुपन्देहीले जनाएको छ ।​

प्रदर्शनले राजनीतिक उत्साह र एकताको नयाँ ऊर्जा ल्याउने अपेक्षा एमालेको छ ।