Butwal Today

सन्तोष परियार र जनार्दन शर्मा नयाँ राजनीतिक अभियानका लागि छलफलमा

२८ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारले माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग छलफल सुरु गरेका छन् ।

नयाँ अभियान सुरु गर्ने उद्देश्यले रास्वपा परित्याग गरेका परियार र शर्माबिच हाल छलफल भइरहेको स्रोतले जनाएको छ ।

‘अहिले सन्तोष परियार र जनार्दनजी सँगै हुनुहुन्छ, उहाँहरूबिच छलफल भइरहेको छ,’ स्रोतले बताए ।