Butwal Today

मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त

२४ कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनकपुरबाहिर कार्यक्रम गरेर मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।